Dahal niraj's podcast
Dahal niraj's podcast
-
n/a
17 JUL 2023 -
सूचना
18 JUN 2023 -
Nepalii Gajal /Ghazal By Niraj Dahal
11 FEB 2022 · बाबु ! तिमीले धोएको सारीमा रातो माटो लायौ ? मलाई मन परेन आमा! जब तिमीले सेतो लायौ ! न वर्षा थामेको छ, न घामलाई नै छेक्छ यसले, के ठानेर आमा ? घरमा आकाशको छानो लायौ ? मैले दिएको फूल शिरमा सिउरिँदै पो गर्दा देखेँ... त्यो औँलामा भनन- औँठी कसको लायौ ? न आँगनबाट बोलाउन सक्छु, न त नहेरी हिँड्न, तिमीले त प्रेम पनि मसँग क्या..अधुरो लायौ ! म पानी हूँ सागरसम्म पुग्ने चाह छ मेरो पनि, म हिँड्दिन्ँ मलाई, तिमीले जुनजुन बाटो लायौ ! - Niraj Dahal -
Kavita Niskihala ; NEPALI POEM BY NIRAJ DAHAL
11 FEB 2022
Copyright 2024 - Spreaker Inc. an iHeartMedia Company